- आज ३२६ कम्पनिका एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।
काठमाडौँ : आज नेप्सेमा गिरावट आएको छ । आज बुधबार नेप्से १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२६ कम्पनिका एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।
आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९९ प्रतिशतले बढेको छ भने युनियन हाइड्रोको शेयर ७.०३ प्रतिशतले बढेको छ ।
त्यस्तै आज लिबर्टी इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ६.९९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज युनियन हाइड्रोको शेयर सबै भन्दा बढी ३३ करोड ८० लाख बराबरको कारोबार भएको छ भने लिबर्टी इनर्जीको २७ करोड ३७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’